फर्किए राजदूत रेग्मी

लन्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी आज नेपाल प्रस्थान गरेका छन् । लन्डनस्थित हिथ्रो विमानस्थलबाट आज अपरान्ह टर्किस एअर्लाइन्सबाट रेग्मी सपरिवार नेपाल फर्किएका हुन् । लन्डनबाट स्तान्बुल ट्रान्जिट हुँदै भोलि सोमबार काठमाडौँ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुग्नेछन् । राजदूतलाई बिदाइ गर्न दुताबासका नियोग उपप्रमुख एवं प्रवक्ता रोशन खनाल, सैनिक सहचारी रत्नबहादुर गोदार, द्वितीय सचिव … Continue reading फर्किए राजदूत रेग्मी